२९ असार २०८३, सोमबार
समाचार

गाउँपालिकामा तालाबन्दी

१७ असोज, रुकुम, पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै