२८ आश्विन २०८३, बुधबार
समाचार

झाडी र खोला किनारमा शौच गर्न बाध्य

२८ कात्तिक, बेझाड । पाल्पाको कालिका प्राथमिक विद्यालय रामपुर नगरपालिका–२ का शिक्षक शौचालयभन्दा बाहिर शौच गर्नहुँदैन भनेर कक्षाकोठाभित्र सैद्धान्तिक शिक्षा दिने गर्छन् । उनीहरु नै कक्षाकोठाबाट बाहिर निस्कने बित्तिकै शौच गर्न झाडी र खोला किनारमा पुग्छन् । विद्यालय छ, तर