२८ आश्विन २०८३, बुधबार
समाचार

बेपत्ता पत्रकार खड्काको हेलिकप्टरद्वारा खोजी

२८ कात्तिक, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का (तेजु)को नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य भएको छ । गत भदौ ९ गते बूढीनन्दा माताको दर्शन गरेर घर