१५ भदौ २०८३, सोमबार
समाचार

प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट आर्थिक समृद्धि : डा महत

९ कात्तिक, पोखरा । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा आज यहाँ आयोजित पार्टीको आर्थिक नीति सुझाव सङ्कलनका लागि