१८ असोज, भद्रपुर । मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य