४ आश्विन २०८१, शुक्रबार
समाचार

राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार कास्कीका इमानबहादुर गुरुङ लाई

१६ असार,२०७३:- असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा कृषि विकास मन्त्रालयले यस वर्षको सर्वोत्कृष्ट कृषक लाहाचोक–५ कास्कीका इमानबहादुर गुरुङलाई छनौट गर्दै २ लाख नगदसहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । कृषि क्षेत्रकै सबैभन्दा ठुलो राशीको पुरस्कार पाउने