२९ चैत्र २०८२, आइतबार
समाचार

चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी

२७ भदौ, बैतडी । चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । स्थानीयवासीको आग्रहपछि त्यहाँ प्रहरी चौकी थप्न लागिएको हो