गुणात्मक राजनीतिक कार्यकर्ताका लागि ‘सङ्घर्षको इतिहास’
२८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ बजारमा आएको छ । न्यौपानेले यसअघि प्रकाशन गर्नुभएको अखिल ज्ञानः भाग–२ का रुपमा उक्त पुस्तक प्रकाशनमा आएको हो । पुस्तकमा