४ आश्विन २०८१, शुक्रबार
समाचार

सरकारी निकाय नै तिर्दैनन विद्युत महसुल, सडक बत्तीको मात्रै ३ अर्ब बक्यौता

६ भदौ, काठमाडौं । समयमै विद्युत महसुल नतिरेको भन्दै उर्जामन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले लाइन काट्न थालेको छ । तर, विद्युत महसुल नतिर्नेमा निजी क्षेत्र र व्यक्ति मात्र होइन, सरकारी निकायहरु नै अगाडि देखिएका छन् । काठमाडौं महानगरपालिका विद्युत उपयोग