३० चैत्र २०८२, सोमबार
समाचार

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

३ असोज, काबुल ।  अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय (आइओएम) ले बुधबार जानकारी दिएको छ । पाकिस्तानबाट सरकारी कागजबिनाका नौसय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका