२५ कात्तिक, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीको अवसर पारेर तीन साहित्यकारको पूर्णकदको शालिक निर्माणका लागि शिलान्यास गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा रहेको कागेश्वरी पुस्तकालयले महाकवि देवकोटा, हास्यव्यङ्ग्य शिरोमणि भैरव अर्याल र आख्यान क्षेत्रका सुपरिचित हस्ताक्षर रमेश