२७ आश्विन २०८३, मंगलबार
समाचार

नेपालको विकासका लागि अमेरिकी सहयोग महत्वपूर्ण : अध्यक्ष दाहाल

११ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी