२७ आश्विन २०८३, मंगलबार
समाचार

सरकारी अनुदानको रासायनिक मलमा कालोबजारी

२० मङ्सिर, वीरगञ्ज । पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा (५० केजी) ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा रु ८०० का दरमा बिक्री गरेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय