१६ असार २०८१, आइतबार
समाचार

एनसेल टावरमा आक्रमण गरेको आरोपमा माओवादी नेता पक्राउ

म्याग्दी–बेनी नगरपालिका–४ ज्यामरुकोटमा रहेको एनसेलको टावरमा आक्रमण गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका जिल्ला नेतालाई नियन्त्रणमा लिएको छ। नेकपा माओवादीका नेता लालु किसान र पदम पुनलाई आफ्नै पसलबाट नियन्त्रणमा लिएको माओवादीले जनाएको छ। किसान माओवादीको जिल्ला जनसरकारका संयोजक समेत