१२ आश्विन २०८१, शनिबार
समाचार

अब जनताले भाषण होइन, एक्सन खोजेका छन् : प्रचण्ड

२७ फागुन, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रधानमन्त्री र मन्त्रीहरुलाई कठोर कदम चाल्न आग्रह गरेका छन् । जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो उनले बनाएको बताए ।