२७ असार २०८३, शनिबार
समाचार

एनआईसी बैंकको नयाँ शाखा सिन्धुपाल्चोकमा

१० मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा संचालनमा आएको छ । बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले उद्घाटन गरे । यस्तै पाँचखाल