१७ असार २०८१, सोमबार
समाचार

न्यूनतम एक डिग्री तापक्रमा घट्दै वर्षकै बढी चिसो महसुस

२० पुस, काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै बिहीबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको जनाएको छ । ‘देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो