१५ असार २०८१, शनिबार
समाचार

कांग्रेसकै नेतृत्वमा देशमा महत्वपूर्ण ऐतिहासिक उपलब्धि हासिल : प्र.म देउवा

११ पुस, चितवन l चितवनको सौराहामा आजबाट शुरु भएको हात्ती महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताए।