४ जेष्ठ २०८१, शुक्रबार

डा. भट्टराईद्वारा तीन वर्षे रोशनको अभिभावकत्व ग्रहण


baburam

१४ वैशाख, गोरखा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले शुक्रबार जिल्लाको पालुंटार नगरपालिका १ स्थित सारदा मावि चापाभन्ज्याङ्गमा तीन वर्षे वालक रोशन परियारको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका छन् ।

रोशनलाई भर्ना गरेपछि भट्टराईले शिक्षा मन्त्रीले विशिष्ट ब्यक्तिहरुले जुन कुनै विद्यालयका विद्यार्थीको अभिभावकत्व गर्ने अभियान ल्याएपछि आफुले पनि त्यसको स्वागत गर्दै अभिभावकत्व ग्रहण गरेको भट्टराईले बताएका छन् ।

उनले सरकारी कर्मचारीका छोरा छोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !