वैशाख १७, धरान । किराँत समुदायको महान चाड साकेला उभौली मनाईँदै छ । किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजा आजा गरी साकेला चाड