२९ कार्तिक २०८३, आइतबार
समाचार

वास्तविक शहीदको अपमान भयो : शहीद परिवार

१६ माघ, परासी । देशका लागि बलिदान दिने वास्तविक शहीदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् । जथाभावी शहीद घोषणा गर्ने परिपार्टीले वास्तविक शहीदको अपमान भएको उनीहरुको गुनासो छ । शहीद दिवसका अवसरमा पश्चिम नवलपरासी सुनवल–५ वनकट्टीस्थित जनआन्दोलन २०६२/०६३