२५ असार २०८३, बिहिबार
समाचार

‘पिक एण्ड ड्रप’ कार्यक्रम उपत्यकाव्यापी बनाउन नागरिकको आग्रह

९ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमबाट ट्राफिक जाम कम भएको जनाएको छ । टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट लगायतका स्थानमा शुरु गरेको उक्त कार्यक्रम प्रभावकारी हुँदा यात्रु र चालक दुवैलाई