२८ कार्तिक २०८३, शनिबार
समाचार

विद्यालयमा तालाबन्दी

२४ माघ, लहान । विद्यार्थीले सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी गरेका छन् । सरस्वती मन्दिर निर्माणका लागि आफूहरुबाट चन्दा लिए पनि हालसम्म मन्दिर निर्माण हुन नसकेको, विद्यालयमा नियमित पठनपाठन नभइरहेको, पुस्तकालय र विज्ञान प्रयोगशाला नभए पनि नक्कली