९ बैशाख २०८३, बुधबार
समाचार

२४ दिन जनश्रमदान अनिवार्य

१३ मङ्सिर, बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम बनाइएको हो । देश निर्माण र समृद्धिको अभियान