२९ पुस, बर्दिवास । मिथिला क्षेत्रमा तिलासक्रायत भनिने माघे सङ्क्रान्ति पर्वले मिथिलानी (मिथिलाका नारी, गृहिणी) लाई कामको चटारोले छोपेको छ । पर्वका लागि तिल, चिउरा र मुरीकालाई (लड्डु) बनाउने तयारीमा रहेका मिथिलानीलाई अहिले तिल छाट्ने, माड्ने र सुकाएर भुट्ने चटारोले