९ बैशाख २०८३, बुधबार
समाचार

पोखरा महानगरका सबै शैक्षिक संस्था प्याडयुक्त बनाइने

१८ मङ्सिर, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ का