२५ असार २०८३, बिहिबार
समाचार

सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता बनाइने

१२ पुस, दमौली । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा आज दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक