विद्युत् चुहावटबाट रु ६४ लाख असुली
२२ पुस, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षमा करीब ४३ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न बाँकी रहेको जनाएको छ । सप्तरीमा गत वर्ष ५०.३ प्रतिशत चुहावट रहेकामा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको प्राधिकरणका प्रमुख