१० भदौ २०८३, बुधबार
समाचार

दुई फरार अभियुक्त पक्राउ

१७ माघ, लहान । जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई युवकलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपत्तारबाट खटिएको प्रहरी टोलीले जबर्जस्ती करणी मुद्दामा फरार नवराजपुर गाउँपालिका–३ निवासी २१ वर्षीय रामसेवक यादव