चार स्वास्थ्य चौकीलाई सुत्केरी गराउने औजार प्रदान
२७ पुस, बेझाड । पूर्वखोला गाउँपालिका पाल्पाले चार वटा स्वास्थ्य चौकीलाई सुत्केरी गराउँदा आवश्यकपर्ने औजार तथा उपकरण प्रदान गरेको छ । गाउँपालिकाले वडा नं १ सिलुवा, वडा नं २ को जल्पा, वडा नं ५ वीरकोट र वडा नं ६ हेक्लाङको