२० फागुन, नगरकोट । इनेबलमेन्ट नेपालको आयोजना, इनेबलमेन्ट नेदरल्याण्ड र नुफिक नेदरल्याण्डको आर्थिक सहयोगमा स्थानीय तहमा अपाङ्गता समावेशी सुशासन सम्बन्धी एक हप्ते तालिम भक्तपुर जिल्लाको पर्यटकिय स्थल नगरकोटमा सम्पन्न भएको छ । नगरकोट स्थित होटेल कन्ट्रिभिल्लामा फाल्गुन १२ देखि १७