बजेटको प्रबन्धसँगै विद्यालय पुनःनिर्माणले गति लियो
३० फागुन, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले अपुगमध्येको केही बजेट पाउने भएपछि यस आर्थिक वर्षमा थप एक हजार विद्यालय पुनःनिर्माण हुने भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालय पुनः निर्माणले