बन्द विमानस्थल सञ्चालन हुने
जुम्ला, २४ वैशाख । बन्द जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ । बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भार गर्न २० दिनका लागि विमानस्थल बन्द गरिएको थियो । धावनमार्गको बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भारका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द