२३ आश्विन २०८३, शुक्रबार
समाचार

एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै

कञ्चनपुर, २६ वैशाख । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा