१६ बैशाख २०८३, बुधबार
समाचार

विकास तथा समृद्धिमा सहयोग पु¥याउन समझदारी पत्रमा हस्ताक्षर

१ फागुन, विराटनगर । प्रदेश नं १ को विकास तथा समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सार्वजनिक, निजी र साझेदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासङ्घका अध्यक्ष