कर्णालीमा गणतन्त्र दिवसको तयारी
५ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘गणतन्त्र दिवस–२०७६’ लाई भव्यरूपमा मनाउन तयारी शुरु गरेको छ । ‘गणतन्त्र दिवस–२०७६’ लाई प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार बसेको बैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समितिसमेत गठन