२६ कार्तिक २०८३, बिहिबार
समाचार

डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

एथेन्स, २८ जेठ । ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा