२३ आश्विन २०८३, शुक्रबार
समाचार

अवरोधका कारण सिंचाइ आयोजनामा रोक

वीरगञ्ज, २३ जेठ । स्थानीयवासीको अवरोधका कारण पर्साको बागेश्वरी तित्रैनास्थित तिलावे अर्गना सिँचाइ आयोजनाको निर्माण कार्य हालसम्म शुरु हुन सकेको छैन् । सङ्घीय सरकारमार्फत कुवेत सरकारको रु १२ करोड ३७ लाख १९ हजार ४३५ आर्थिक सहयोगमा निर्माण हुने सो आयोजनाको