१८ बैशाख २०८३, शुक्रबार
समाचार

सिस्नेमा स्तनपान कक्ष

२८ फागुन, रुकुम (पूर्व) । सिस्ने गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो । कर्मचारी सुत्केरी भएमा तथा कामको सिलसिलामा गाउँपालिकासम्म पुग्ने सुत्केरीले बच्चालाई सहजरुपमा स्तनपान