२० असार २०८३, शनिबार
समाचार

आठौँ राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउकाे भर

७ वैसाख, दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ ।