एसईई नतिजा: प्रदेश ३ सबैभन्दा बढी, कर्णाली र सुदूर धेरै कमजोर
असार १२, काठमाडौं । यस वर्षको एसईई नतिजामा प्रदेश ३ सबैभन्दा उच्च जीपीए अंक (३.६०–४.०) ल्याउने परीक्षार्थीको अंक अनुपात हेर्दा प्रदेश ३ सबैभन्दा अब्बल र कर्णाली सबैभन्दा कमजोर ठहरिएको छ । एसईमा प्रदेश ३ बाट १० हजार ८६ परीक्षार्थीले उच्च