२२ आश्विन २०८३, बिहिबार
समाचार

कोरियन भाषा परीक्षामा १२ हजार पास : अझै सीप परीक्षण गर्नुपर्ने

१४ असार, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै