१७ असार २०८३, बुधबार
समाचार

फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

१० जेठ, वासिङ्टन । व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो । फ्लोरिडा