अज्ञात व्यक्तिबाट दम्पतीको हत्या
दार्चुला, १२ जेठ । महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उहाँका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो । हिजो शनिबार