सिन्धुपाल्चोक केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प
मंसीर ११ , काठमाडौ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन