चिउराको भरमा पोखराबाट बागलुङ हुँदै रोल्पासम्म
गलकोट, ४ वैशाख । लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन् । सोमबार बिहान चार बजे पोखराबाट हिँडेका मजदुरको समूह मङ्गलबार दिउँसो जिल्ला सदरमुकाम बागलुङमा भेटिएका थिए । रोल्पाको लुङ्ग्री गाउँपालिका–६ मचालका