५ असार २०८३, शुक्रबार
समाचार

असिनापानीले अन्नबाली नष्ट हुँदा चिन्ता

झिमरुक, १० वैशाख । एक्कासि परेको असिनापानीले खेती नष्ट गरेपछि प्यूठानको ऐरावती गाउँपालिका वडा नं ३ अर्झामका जगन्नाथ खनाल अहिले चिन्तामा हुनुहुन्छ । मंगलबार आएको असिनाले खनालको २३ रोपनी क्षेत्रफलमा लगाइएकोे गहुँ, केराउ, तरकारी र फलफूल खेती नष्ट गरेको छ