२६ बैशाख २०८३, शनिबार
समाचार

जुम्लाका २५३ को स्वाब सङ्कलन गरिने

जुम्ला, २४ चैत । भारत तथा तेस्रो मुलुकबाट आएका दुई सय ५३ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने