विदुर, ११ साउन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विपद्बाट प्रभावित घर परिवारलाई राहत वितरण गर्नुका साथै पहिराबाट प्रभावित स्थानीयलाई सुरक्षीत स्थानमा लगिएको छ । केही दिनदेखि लगातार भएको वर्षाका कारण शुक्रबार बेलकोटगढी नगरपालिका–८ स्थित हर्रे प्रियडाँडा र वडा नं ५