२८ जेष्ठ २०८३, बिहिबार
समाचार

विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो बनेको डब्लुएचओको भनाई

वासिङ्टन, ८ जेठ । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “सामान्यीकरण” को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राख्नु भएको छ । डब्लुएचओले बुधबार